Get the Flash Player to see this player.
Alternative Players:
तिन दिने निःशुल्क पाठेघर अप्रेसन मंसिरको पहिलो साताभित्र संबिधानसभाको निर्वाचन हुने पासाङको दाबी ।। नेपाल आदिबासी जनजाती पत्रकार संघ रोल्पा शाखाको दोस्रो बैठक सम्पन्न रेग्मीले चुनाव गराउन आलटाल गरे : रायमाझी कपिलवस्तुमा बस दुर्घटना, तीनको मृत्यु, २१ घाइते अनिज रोल्पाको प्रथम जिल्ला अधिवेसन सम्पन्न, अमरजीत पुनगरको अध्यतामा ९ सदस्यीय कार्यसमिति चयन ।। नयाँ बिषेश कार्यक्रम प्रसारण हुदै....... रोल्पाका बिभिन्न स्थानमा १ सय ४३ जना युवाहरु स्वरोजगार व्यवसाय संचालन गर्दै खुमबहादुरलाई चुनावमा उठाउनुपर्छ : कांग्रेस प्रदेशहरु ६ थरी सुझाव खुमबहादुरलाई चुनावमा उठाउनुपर्छ : कांग्रेस प्रदेशहरु ६ थरी सुझाव
04:20:00 NST
जातीय आधारमा संघियता नभए आन्दोलन गर्ने रोल्पाका मगरहरुको चेतावनी

जातीय आधारमा संघियता नभए आन्दोलन गर्ने रोल्पाका मगरहरुको चेतावनी
बैशाख १३ रोल्पा ।
जातीय आधारमा संघियतामा जान दलहरुलाई रोल्पाका मगरहरुले अनुरोध गरेका छन् । जनयुद्ध हुदैँ ०६२०६३ को जनआन्दोलनमा रगत बगाई राजनैतिक परिवर्तन गर्नमा सहयोग गर्ने मगरका मागलाई सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति रोल्पाको चौथो जिल्ला अधिवेशनको अवसरमा बुधबार लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै मगर प्रतिनिधिहरुले जातीय आधारमा संघिय प्रदेश घोषणा नगरिए आफुहरुलाई मान्य नहुने बताएका थिए । राजनैतिक दलका पछाडी लाग्दा हक र अधिकार स्थापित हुन नसकेको मगर प्रतिनिधिहरुको गुनासो थियो । नयाँ संबिधानले जनजातीका हक र अधिकारलाई सम्बोधन नगरे भयाभय स्थिति उत्पन्न हुनेमा ध्यानाकर्षण गराउदै उनीहरुले अब हुने आन्दोलनबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार राजनैतिक दल हुने चेतावनी दिएका छन् । चौथो जिल्ला अधिवेशनको अवसरमा लिवाङ बजारमा गाजा बाजा सहित याली निकालिएको थियो । लिवाङ स्थित पिपलचौतारादेखी सुरु भएका याली टुडिखेलमा आएर कोण सभामा परिणत भएको थियो । याली पछिको कोण सभालाई मगर बिद्यार्थी संघका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा मगर संघका केन्द्रीय महासचिव नबिन रोका मगर, एकिकृत माओवादीका सुरेन्द्र घर्ती थापा, काग्रेसका जिल्ला सभापति कृष्ण बहादुर घर्ती मगर, एमालेका अमृत बुढा मगर, मगर संघका पूर्व उपाध्यक्ष नन्द बहादुर घर्ती मगर, मगर बिद्यार्थी संघका केन्द्रीय सदस्य पुष्टमन घर्ती मगर, हरि कुमारी घर्ती मगर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तुकमान महरा, पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष हिरा बहादुर घर्ती मगर लगायतले मन्तव्य दिनुभएको थियो । “मगरात स्वायत्तता सहितको अखन्ड र समृद्घ नेपाल निमार्णको लागि हाम्रो आन्दोलन, बैज्ञानिक र संघिय शिक्षा प्रणालीको पक्षमा चौथो जिल्ला अधिवेशन” भन्ने मुल नाराका साथ सुरु भएको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने आयोजकले बताएको छ । नेपाल मगर संघ, नेपाल मगर महिला संघ, नेपाल मगर लेखक संघ, नेपाल मगर सांस्कृतिक संघ, स्थानिय राजनैतिक दलका प्रतिनिधि, शिक्षक, बिद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । मगर संघ रोल्पाकी कार्यवाहक अध्यक्ष स्मृती रोका मगरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

अहिले प्रशारण भइरहेको
बि.बि. नेपाली सेवाListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
शुभ साता
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:30am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • लोक बिहानी
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • प्रतिभा मञ्च
    Time :10:15am-10:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:55am
  • SMS for you
    Time :11:05am-10:05am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • घर संसार
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • Refresh Time
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • नेपाल समाचार
    Time :02:00pm-02:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :02:20pm-02:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • हेलो जलजला
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • गुधुली
    Time :05:10pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • आस्था संसार
    Time :06:30pm-06:50pm
  • विज्ञापन /सन्देश
    Time :06:50pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:20pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:20pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • शुभ साता
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:10pm
  • सेवा समाप्त
    Time :10:10pm-10:15pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन