Get the Flash Player to see this player.
Alternative Players:
फोनिज रोल्पाको आयोजनामा रोल्पाको लिवाङमा सम्मान तथा बधाई कार्यक्रम तिन दिने निःशुल्क पाठेघर अप्रेसन मंसिरको पहिलो साताभित्र संबिधानसभाको निर्वाचन हुने पासाङको दाबी ।। नेपाल आदिबासी जनजाती पत्रकार संघ रोल्पा शाखाको दोस्रो बैठक सम्पन्न रेग्मीले चुनाव गराउन आलटाल गरे : रायमाझी कपिलवस्तुमा बस दुर्घटना, तीनको मृत्यु, २१ घाइते अनिज रोल्पाको प्रथम जिल्ला अधिवेसन सम्पन्न, अमरजीत पुनगरको अध्यतामा ९ सदस्यीय कार्यसमिति चयन ।। नयाँ बिषेश कार्यक्रम प्रसारण हुदै....... रोल्पाका बिभिन्न स्थानमा १ सय ४३ जना युवाहरु स्वरोजगार व्यवसाय संचालन गर्दै खुमबहादुरलाई चुनावमा उठाउनुपर्छ : कांग्रेस प्रदेशहरु ६ थरी सुझाव
04:20:00 NST
पत्रकारिताको मर्यादालाई जीवन्त राख्न प्रतिभालाई जोगाइराख्नुपर्नेः

पत्रकारिताको मर्यादालाई जीवन्त राख्न प्रतिभालाई जोगाइराख्नुपर्नेः
जानकी दहित,बैशाख १४ दाङ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकारिताको मर्यादालाई जीवन्त राख्न प्रतिभालाई जोगाइराख्नुपर्ने बताउनुभएको छ । आज घोराहीमा हाम्रो सहकार्य साप्ताहिक पत्रिकाको लोर्कापण कार्यक्रममा बोल्दै उहाँले प्रतिभालाई जोगाउने नाममा समाजको भूमिकालाई बिर्सेर पत्रकारिता गर्न नहुने बताउनुभयो । पत्रकारितामा अर्थ जगतको वर्चश्व हावी भइसकेको बताउदै उहाँले पत्रकारहरुलाई प्रतिभाको सही सदुपयोग गरी समाजप्रतिको दायित्वलाई निर्वाह गर्न र पत्रकारितालाई सधैं मर्यादित एवम जीवन्त बनाइराख्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारितालाई दिगो बनाइराख्न इमान्दारिता र निरन्तरताको आँचो औल्याउनुभयो । सबैले आ आफ्नो विचारलाई मर्यादित ढङ्गले राखेर वस्तुनिष्ठ हुनुपर्ने पनि विचार राख्नुभयो । पत्रिकाका प्रकाशक एवम सम्पादक केएल पिडितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रिकाको स्तरियता,स्थायित्व र निरन्तरताको लागी शुभकामना दिएका छन् । हाम्रो शब्दले सबैलाई अपनत्व जगाएको बताउदै सहभागीहरुले सामाजीक आर्थिक रुपान्तरणमा सहयोग पुग्ने खालको विषयवस्तुलाई समेट्न सुझाव दिएका छन् ।

अहिले प्रशारण भइरहेको
जीवन दर्शनListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
विज्ञापन /सन्देश
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:35am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • दलित जनजागरण
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • नमस्ते कलिउड
    Time :10:15am-10:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • SMS for you
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • गीत/बिज्ञापन
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • रि फ्रेस टाईम
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • ख्याल ख्यालैमा
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • अभिमत संगीत
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • गीत मञ्जरी
    Time :05:10pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:20pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:20pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • मुक्तक संगीत
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:10pm
  • सेवा समाप्त
    Time :10:10pm-10:15pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन