गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव दुई माओवादी नेताको बिग्रँदो सम्बन्ध फोनिज रोल्पा शाखाले छेलो फाल्ने प्रतियोगिताको आयोजना गर्ने रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी भारतमा बिजुलीको मूल्य घटेपछि नेपालबाट बेच्ने लक्ष्य घातक चुनावमा टिकट झार्न जिल्लाका नेताको राजधानी दौडाहा आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
04:20:00 NST
एमाओवादी रोल्पाका पूर्वसेक्रेटरीको निधन प्रचण्ड र वैद्यद्वारा श्रद्धाञ्जली अर्पण

 

 
५ भदौ, काठमाडौं । एकीकृत नेकपा (माओवादी) रोल्पा जिल्लाका पूर्व सेक्रेटरी कमलबहादुर रोकाको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पिडित रोकाको ५७ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा -माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएपछि पूर्व सेक्रेटरी रोकाको सोमबार नै पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

उहाँको सोमबार बिहान ६ः४५ बजे हस्पीस नेपाल, ललितपुरमा निधन भएको हो । रोकाको पत्नी रामलागी रोका र तीन छोरी छन् । रोकालाई श्रद्धाञ्जली दिन एकीकृत नेकपा -माओवादी)का नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’, नेकपा -माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका दुई पार्टीका नेताहरु आर्यघाट पुगेका थिए । रोकालाई श्रद्धाञ्जली दिन ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरू आर्यघाटमा जम्मा भएका थिए ।

थबाङ-९, रोल्पामा २०१३ सालमा जन्मिनुभएका रोका ०४० देखि ०४२ सालसम्म तत्कालीन नेकपा -मशाल) -हालको एकीकृत नेकपा -माओवादी)) को रोल्पा जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । उहाँ रोल्पा जिल्लाको दोस्रो सेक्रेटरी हुनुहुन्थ्यो । एमाओवादी नेता शुकबहादुर रोकाका अनुसार ०३३ सालमा एसएली उत्तिर्ण रोका ०३४ सालमा नेकपाको सदस्य भएर एकसाथ जिल्ला कमिटि सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । रोका जिल्ला सेक्रेटरी हुँदा एमाओवादी नेता कृष्णबहादुर महरा सदस्य हुनुहुन्थ्यो । ‘उहाँ मेरो सेक्रेटरी हुनुहुन्थ्यो,’ महराले भन्नुभयो, ‘उहाँ स्पष्ट वक्ता, सही निर्णय क्षमता र सामुहिक निर्णय लिने नेता हुनुहुन्थ्यो ।’

अहिले प्रशारण भइरहेको
बजार संग रेडियोListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
बिज्ञापन/सन्देश
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:35am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • साहित्य वाटिका
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • लोक गीत/बिज्ञापन/सन्देश
    Time :10:15am-00:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • SMS for you
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • घर संसार
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • रि फ्रेस टाईम
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • बजार संग रेडियो
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • गाउँ पाखाका भाकाहरु
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • साईनो
    Time :05:10pm-05:55pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :05:15pm-05:30pm
  • साझाँ खबर
    Time :05:30pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:15pm
  • नेपाल सेरोफेरो
    Time :07:00pm-07:30pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:15pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • वीरताको गाथा
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:15pm
  • सेवा समाप्त
    Time :10:15pm-10:20pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन