गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव दुई माओवादी नेताको बिग्रँदो सम्बन्ध फोनिज रोल्पा शाखाले छेलो फाल्ने प्रतियोगिताको आयोजना गर्ने रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी भारतमा बिजुलीको मूल्य घटेपछि नेपालबाट बेच्ने लक्ष्य घातक चुनावमा टिकट झार्न जिल्लाका नेताको राजधानी दौडाहा आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
04:20:00 NST
रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी

एकीकृत नेकपा माओवादी रोल्पाले २ वटै निर्बाचन क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएको छ । पहिलो संबिधान सभा भंग हुनुको कारण र अवको दोस्रो निर्वाचनको बारेमा जनतालाई स्पष्ट पार्न भन्दै माओबादी गाउँ गाउँ पुगेको छ । 

माओवादीका बरिष्ठ केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्णबहादुर महरा र अर्का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार ओनसरी घर्तीमगर उषा सहितको जिल्ला पार्टी गाउँगाउँमा पुगेको छ । संबिधान सभाको निर्बाचनलाई आफ्नो पक्षमा पार्नभन्दै अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको माओबादी रोल्पा जिल्लाका संंयोजक राज बहादुर बुढामगर अभिनासले बताए । पहिलो चरण अन्तरगत जिल्ला सदस्य देखि सेल कमिटि सम्मको बैठक तथा भेला सम्पन्न गरिएको उनको भनाई छ । 
माओबादी रोल्पाले अहिले सम्म क्षेत्र नंं १ को लिबाङ, घोडागाउँ, सुलिचौर, खुग्री, जैमाकसला, गाम, ह्वामा, धबाङ, गजुल, खुमेलमा आन्तरीक प्रशिक्षण गरिसकेको छ भने क्षेत्र नंं. २ अन्तरगत कोटगाउँ, जंकोट, मिरुल, इरिबाङ, गैरीगाउँ, बुढागाउँ, कुरेली, गैरीगाउँ, राङसी, भाबाङमा प्रशिक्षण कार्यक्रम गरिसकेको छ । आन्तरीक प्रशिक्षण सकिए लगतै बाह्य कार्यक्रम गर्ने माओबादी रोल्पाले जनाएको छ ।  
नेता महराले रोल्पा जिल्ला छुट्टै इतिहास बोकेको र जनयुद्ध सुरु गर्नको लागि यस जिल्लाले खेलेको महत्वपूर्ण भूमिका मूल्याङ्कन सहित रोल्पालाई बिकास गर्ने बताएका छन्  । जिल्लाको विभिन्न ठाउँमा गएको वखत जनता तथा कार्यकर्ताहरुले विभिन्न समस्य दर्शाएकाले त्यसको समाधानमा आफु लागि पर्ने महराले बताए । 
जनता फेरी पनि द्धन्द नचाहेले अब जनताको आकंक्षा भनेको बिकास निर्माण भएकोले त्यसैलाई प्राथामिकता दिएर जानु पर्ने बताउदै महराले आफ्नो मुख्य अविभारा रोल्पाली जनताको बिकासको आशा पुरा गर्नु भएको बताए । बिगत १० बर्षको शसस्त्र युद्धमा रोल्पालीले ठुलो बलिदान गरेकोले पनि रोल्पालाई बिषेश जोडदिने उनको भनाई छ । 
नेकपा–माओवादीको पुरानै तरिकाले युद्ध गर्ने कुरा अब सम्भव नभएको र उनीहरुले बहिष्कार गर्दैमा चुनावमा मतदान गर्न जनता नरोकिने ठोकुवा गर्दै महराले रोल्पाको काँचुली फेर्नको लागि आफूसँग धेरै योजनाहरु रहेको दावी गरे । आफू सञ्चारमन्त्री रहँदा लिएको हातहातमा मोवाइल घरघरमा इन्टरनेटको नाराले केही गाउँहरुलाई छुननसकेकोले त्यो अभियान अहिले पनि जारी रहेको उनको भनाई छ । 
जिल्लाका विभिन्न ठाउँहरुमा सडक योजना पुग्न नसकेकोले त्यसलाई प्राथमिकताका साथ हेरिने र चुनावमा भाग लिएका सबै दलहरु कहिँ न कहीँ बिग्रेका भएपनि ती सबै दलहरु मध्ये आफूहरु नै राम्रो र देशको मूख्य जिम्मेवार शक्ति हुनुको नाताले आफुहरुले नै नेतृत्व गर्ने बताएका छन् । आन्तरीक भेटघाटको क्रममा कार्यकर्ताहरुले विभिन्न गुनासो सहितको जिज्ञासा समेत महरा समक्ष राखेका छन् । सम्पूर्ण समस्या शुष्म नजर लगाएर समधान गरीने आश्वासन समेत दिएका छन् ।
पुर्व उपप्रधान तथा गृहमन्त्रि समेत भईसकेका कृष्ण बहादुर महराले दोस्रो संबिधान सभाको निर्बाचनमा पनि अन्य दल भन्दा आफ्नो पार्टीले बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहाभागी बनाएको दावी गरेका छन् । दलित, महिला, गरिबको पक्षमा निरन्तर लडि रहने आफ्नो पार्टी मात्र भएको दावि गर्दै महराले अबको निर्बाचन पछि सबै समान भई बाच्ने बाताबरण मिलाईने बताए ।
क्षेत्र नं. १ का उम्मेदवरा समेत रहनु भएका महरलो पहिलो समंबिधान सभाको निर्बाचन जनपक्षिय संबिधान लेख्नेको बहुमत नभएकै कारण अबसान भएकोले अबको निर्बाचनमा माओबादीलाई अत्याधिक बहुमतले बिजय गराउनु पर्ने उनको भनाई छ । जेष्ठ १४ राति सम्म आफुहरुले कोशिस गरेपनि अन्यदलले भोटिङमा जान नदिएका कारण संबिधान सभाको अवसान भएको स्पष्ट पारे । 
रोल्पाको क्षेत्र नंं १ का विभिन्न ठाउँका जनता संग भेटघाट गर्दै महराले यस्तो बताका हुन् । संबिधान सभाको निर्बाचन अन्य निर्बाचन जस्तो पटक पटक हुने निर्बाचन नभएकोले जनताले बिचार गरेर भोट हाल्नु पर्ने बताए । दास्रो संबिधान सभाको निर्बाचनले पनि संबिधान बनाउन नसके तेस्रो शक्ति आएर देश चलाउने उनको भनाई छ । 
आफ्नो पार्टी सरकारमा भएको बेला सबैभन्दा बढि गरिब, दलित किसानको पाक्षमा बजेट बिनियोजन गरेको बताउदै अझै पनि जनताको आकांक्षालाई पुरा गरी छाड्ने उनको दावी छ । राज्यको स्रोतमा भएको बजेटलाई जति सक्दो बिकास निर्माणमा लगानि गर्नु पर्ने खाचो औल्याउदै अहिले त्यसको दुरुपयोग भईरहेकोले अबका दिनमा त्यसको सहि सदुपयोग हुने बताए ।
पटक पटक सरकार परिबर्त हुनुले पनि जनताको बिकासमा ध्यान जान नसेकेको स्वीकार्दै महराले अब स्थीर र भ्रष्टचार मुक्त सरकार हुनु पर्ने बताए । आफु संग रोल्पालाई परिबर्तन गर्ने गतिलो योजना भएको बताउदै महराले आफ्नो योजना प्रत्येक जनताको घर÷घरमा पु¥याउने बताएका छन् । 
आफुहरु बढि राजनैतिक मुद्धामा अल्झिदा बिकास निर्माणमा ध्यान पुग्न नसकेको स्वीकार्दै दोस्रो संबिधान सभाको निर्बाचन पछि सम्पूर्ण समय बिकास निर्माणमा खर्चने बताएका छन् । सबै गाउँलाई सदरमुकाम संग जोड्कोलाई यातायातलाई पनि जोड दिन बढि भन्दा बढि बजेट बिनियोजन गर्ने समेत बताउनु उनको भनाई छ । 
त्यसैगरी अर्का केन्द्रिय सदस्य ओनसरी घर्ती मगर उषाले महिलाहरुलाई आर्थीक, सामाजिक सबै हिसाबले नीति निर्माणको तहमा पु¥याउनको लागि पनि आफूलाई विजयी गराउनुपर्ने बताएका छन् । जनताको मुद्दाहरुलाई सम्बोधन गर्ने कुरामा अन्य दलहरुले नमान्दा संविधान बन्न नसकेको भन्दै घर्तीले पहिचान सहितको संघीयता संघीयता सहितको संविधान र संविधान सभाको निर्वाचनबाट सबै वर्ग जातिकोले चाहेको जनपक्षिय संविधान निर्माणका लागि रोल्पाली जनताले एकीकृत नेकपा माओवादीलाई अत्याधिक बहुमतबाट विजय बनाउनुपर्नेमा उनको जोड छ । 
क्षेत्र नं. २ का उम्मेदवार पनि रहेका नेतृ घर्तीमगरले देशको आमूल परिवर्तनको लागि एकीकृत नेकपा       (माओवादी) लाई दुई तिहाई बहुमतको आवश्यक पर्ने भएकोले जिल्लाका सबै कार्यकर्ताहरुलाई क्रियाशिल भएर लाग्न आग्रह गरेका छन् । २ नं. क्षेत्रको विभिन्न ठाउँमा आन्तरीक प्रशिक्षणमा जटेका भएका घर्तीले कार्यकर्ताको प्रशिक्षण यस्तो आग्रह गरेका हुन् । 
देश नै माओबादी भईसकेको जिकिर गर्दै जनता सम्म आफ्नो एजेण्डालाई लैजानु पर्ने बताएका छन् । क्रान्तिको बाँकी अभिभारा पूरा गर्ने जिम्मा एकिकृत नेकपा माओवादीको काँधमा आएकोले सम्पूर्ण कार्यकर्ताहरु जिम्मेबारी बन्नु पर्नेमा उनको जोड छ । रोल्पा जिल्लामा विगतको मत परिणामलाई कायम गर्नका लागि मतदाता शिक्षा तथा चुनावी अभियानलाई तिव्रता दिन पनि अनुरोध गरेका छन् । सार्वजनिक जनसभा भन्दा पनि प्रत्येक घर दैलोमा पुग्नु नै महत्वपूर्ण हुने भएकोले सबै घरघरमा गएर अबको व्यालेट मतपत्रमा मतदान गर्न लगाउनुपर्ने खाचो औल्याएका छन् । ’ 
पुर्व युवा तथा खेलकुद मन्त्री समेत भईसकेका नेतृ घर्तीले  बुलेट लडाई भन्दा ब्यालेटको लडाई धेरै पेचिलो हुने भएकोेले निर्वाचनको प्रचार तथा जनतालाई सचेत गराउनका लागि सबै पक्ती परिचालित गर्नु पर्ने बताएका छन् । अन्य राजनीतिक दलका उम्मेदवारले विकासको नारा दिएर जनतालाई भ्रमित पारेपनि आफ्नो एजेण्डा भनेको पहिलो जनताको आन्दोलनबाट सिर्जित उपलब्धीलाई संस्थागत गर्ने भएको जिकिर गरे । अहिले २ वटै निर्बाचन क्षेत्रमा अभियानलाई तिब्रता दिन भन्दै उम्मेदवार सहितका नेता कार्यकर्ता गाउँ गाउँ पुगेका छन् । 
 
अहिले प्रशारण भइरहेको
SMS for youListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
बिज्ञापन/सन्देश
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:35am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • दलित जनजागरण
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • नमस्ते कलिउड
    Time :10:15am-10:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • SMS for you
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • गीत/बिज्ञापन
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • रि फ्रेस टाईम
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • ख्याल ख्यालैमा
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • अभिमत संगीत
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • गीत मञ्जरी
    Time :05:10pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:20pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:20pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • मुक्तक संगीत
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:10pm
  • सेवा समाप्त
    Time :10:10pm-10:15pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन