गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव दुई माओवादी नेताको बिग्रँदो सम्बन्ध फोनिज रोल्पा शाखाले छेलो फाल्ने प्रतियोगिताको आयोजना गर्ने रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी भारतमा बिजुलीको मूल्य घटेपछि नेपालबाट बेच्ने लक्ष्य घातक चुनावमा टिकट झार्न जिल्लाका नेताको राजधानी दौडाहा आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
04:20:00 NST
माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा
अमरजित पुनमगर
पौष २१ रोल्पा 
पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले दलहरुका बीचमा सहमतिको वातावरण बन्दै गएकोले माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्य हुने बताउनुभएको छ । जनतालाई भनेकै समयमा संबिधान दिन नसकेपनि मस्यौदा भएपनि ल्याउनु पर्ने बताउनु भयो ।
आज घोडागाउँमा भएको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै महराले यस्तो बताउनु भएको हो । कार्यदलका सदस्य समेत रहनुभएको महराले नेपालको संविधान बनाउने जिम्मा आफूहरुलाई जनताले दिएकोले जनता संगगरेको बाचा जसरी भएपनि पूरा गर्नुपर्ने बताउनुभयो । काठमाण्डौँ फर्केर लगत्तै कार्यदल लगायत समहमतिका लागि बैठक बसिन बताउनुभयो ।
अस्थिर राजनीतिले कहिल्यै पनि विकासको ढोका नखुल्ने बताउँदै महराले नेपालमा केही समय स्थीर राजनीतिको आवश्यक रहेको बताउनुभो । रोल्पा जिल्ला १ नं. का सभाषद् समेत रहनुभएका महराले माडी जलविद्युत, प्रविधिक स्कुल लगायत कार्यमा बजेट विनियोजित गरि सकिएको समेत बताउनु भयो । 
आफुले शिक्षण पेशा गर्दा २०४२ सालमा बाल कल्याण माबिको अभिभावक भएर आएको स्मरण गर्दैै महराले खेलकुदको माध्यमबाट देशलाई चिनाउनुपर्ने बताउनुभयो । खेलमा हारजीत हुनेभएकोले आगामी दिनमा सबैले जीत्नका लागि अनुरोध गर्नुभयो । राज्यले खेलकुदमा लगानी गर्नुपर्ने भन्दै आगामी बन्ने संविधानमा खेलाडीको पूर्ण ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो । 
दक्ष जनशक्ति निर्माण गर्नको लागि खेलकुद अनिबार्य रहेको बताउदै उहाँले सम्पूर्ण खेलाडीलाई प्रोत्साहन पनि गर्नु पर्ने बताउनु भयो । देशका युवा शक्ति दक्षभए मात्र देशको बिकास हुने भएको भन्दै यस प्रति राज्यको पनि ध्यान जानु पर्ने आवश्यक्ता औल्याउनु भयो ।  
 
अहिले प्रशारण भइरहेको
SMS for youListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
बिज्ञापन/सन्देश
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:35am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • दलित जनजागरण
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • नमस्ते कलिउड
    Time :10:15am-10:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • SMS for you
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • गीत/बिज्ञापन
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • रि फ्रेस टाईम
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • ख्याल ख्यालैमा
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • अभिमत संगीत
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • गीत मञ्जरी
    Time :05:10pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:20pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:20pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • मुक्तक संगीत
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:10pm
  • सेवा समाप्त
    Time :10:10pm-10:15pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन